Logo

होटल र विकास बैंकले उचाल्यो बजार, १७ अर्बको सेयर कारोबार हुँदा नेप्सेमा नयाँ रेकर्ड

काठमाडौं । नेप्से परिसुचकमा साताको पहिलो दिन आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आईतबार नेप्सेमा १७ अर्ब २ करोड ८४ लाख बराबरको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । आईतबार नेप्से परिसुचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलब ९३ विन्दुमा पुगेकोे छ ।…