काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा भैरहेको इन्साईडर ट्रेडिङ, कर्नरिङ र सर्कुलर टेड्रिङको विषयमा छानविन गर्न ‘तहकिकात’ समिति बनाउने भएको छ । पछिल्लो समय सेयर बजारमा गैर कानूनी क्रियाकलाप बढेको निष्कर्ष सहित सो सम्बन्धमा छानविन गरी कारबाही प्रक्रिया अघि बढाउन अधिकार सम्पन्न तहकिकात समिति गठन गर्न लागेको बोर्ड स्रोतले जानकारी दिएको छ । धितोपत्र…