काठमाडौं । पछिल्लो समय आम सर्वसाधारणमा रहेको साधारण सेयर निष्काशन (आइपिओं) प्रतिको आकर्षणलाई विभिन्न कम्पनीहरुले उपयोग गरिरहेका छन् । यसैक्रममा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गते (भोलि) देखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले रू ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आइपिओ छिटोमा असार २१…