Logo

टाटा नेक्सन–इभी नेपाली बजारमा, सुरुवाती मूल्य ३५ लाख ९९ हजार

काठमाडौं । टाटा मोटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक कार नेक्सन–ईभी नेपाली बजारमा आएको छ । एकपछि अर्को इलेक्ट्रिक गाडी बजार प्रवेश गराउने होडकाबीच टाटा मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले नेक्सन–ईभी नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले मंगलबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै नेक्सन–ईभीको विविध सस्करण सार्वजनिक गरेको छ । २०५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्समा कम्प्याक्ट…