Logo

नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजबाट बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६५ हजार ७६० कित्ता संस्थापक शेयर आजबाट लिलामी प्रकृयाबाट बिक्रीमा आएको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ मा साउन ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी उक्त शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरुका गत चैत ३१ गतेदेखि…