Logo

सिप्रदी र एनएमबि बैंकबीच सम्झौता, नेक्सन इभीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध हुने

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा। लि। र एनएमबि बैंक बीच सम्झौता भएको छ । अब टाटा मोटर्सको इलेक्ट्रीक गाडी नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैंकको नेपालभरीका शाखाहरु मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा…