काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित ६० लाख कित्ता आईपीओका लागि साउन २० गतेदेखि आवेदन खुला गरेको थियो । न्युनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिने आईपीओमा तेस्रो दिनसम्म १९ लाख १८ हजार ५ सय ५७…