काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७र७८ मा अघिल्लो वर्षको तुलनामा मेरो सेयर प्रयोगकर्ताको सङ्ख्या करिब साढे तीन गुणाले बढेर २८ लाख पुगेको जानकारी दिएको छ । प्रतिनिधिसभा अर्थ समितिको आइतबारको बैठकमा सो आवमा डिम्याट खाता पनि शात प्रतिशतभन्दा बढी वृद्धि भई ३७ लाख दिइयो । उक्त आवमा रु १४ अर्ब १५ करोड पूँजीगत…