Logo

सेयर ब्रोकरको अनुमति दिन डेभलपमेन्ट बैंकर्स एसोसिएशनको माग, भन्यो-विकास बैंकहरुलाई ब्रोकर लाइसेन्स देउ

काठमाडौँ । विकास बैंकहरुले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोकरको काम गर्ने बाटो खुल्ला गरिदिन आग्रह गरेको हो । एसोसिएशनले आज एक विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डसँग सेयर…