Logo

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट हुँदैं, आवेदक मध्ये ९८.४७ प्रतिशतले नपाउने

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ सोमबार बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टका अनुसार सोमबार बिहान ८: ३० बजे शेयर बाँडफाँट हुने भएको छ । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५…