Logo

‘डाट्सन फेस्टिभ हट डिल’ योजना : कार किन्दा मोबाइल गिफ्टदेखि २ लाखसम्मको छुट

काठमाडौं । नेपालमा डाट्सन ​गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले चाडपर्वको अवसर पारेर ‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ । कार खरिद गर्ने व्यक्तिहरुका लागि कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर यो आकर्षक योजना ल्याएको हो । यस योजनामा ग्राहकले कूल २ लाख ४ हजार १५२ बराबरको विशेष सुविधा, १ लाख २५…