काठमाडौं । बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से) ६.३८ अंकले बढेर २६५३.३८ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । आज…