काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार शेयरको प्रिअलटमेन्ट सकिएको जानकारी दिदै शुक्रबार बाँडफाँट गर्ने जानकारी दिएको हो । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।…