काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ६९ अंकले ओरालो लागेको छ । आईतबार उकालो लागेको बजारमा सोमबार भने व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लाग्दा नेप्से परिसुचक ६९ दशमलव ५१ अंकले घटेको हो । पछिल्लो समय बैंकहरुले लगातार निक्षेपको ब्याजदर बढाईरहँदा यसको प्रेसर नेप्से परिसुचकमा देखिएको हो । बजारमा तरलता अभाव भएको…