Logo

सेयर बजारमा बाउन्स ब्याक कि सेयर बिक्री गर्ने अवसर ? यस्तो छ लगानीकर्ताको धारणा !

काठमाडौं । यो साता सेयर बजार तेस्रो दिनसम्म लगातार उच्च अंकले बढ्न पुगेको छ । करिव २ महिनामा ७ सय अंकको हाराहारीमा ओरालो लागेको नेप्से परिसूचक ३ दिनमा १९० अंकले उकालो लागेको छ । साताको पहिलो दिन बजारमा २७ अंकको वृद्धि भएपनि पछिल्ला २ दिनमा नेप्से परिसूचक उच्च अंकमा वृद्धि भएको छ । लामो समयको…