काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढ्दै उच्च कारोबारसहित बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४०.७६ अंकले बढ्दै २७ सय ९६.३८ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय २६ कम्पनीका ४ करोड ९७ लाख ७३ हजार बढी कित्ता सेयर किनबेच…