Logo

सिक्लेस हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनसँग अनुमति मागेको छ । कम्पनीले २० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि अनुमति मागेको हो । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि सेबोनमा कात्तिक २९ गते निवेदन…