Logo

मेरो माइक्रोफाइनान्सको साधारण सभा आज, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । मेरो माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज शुक्रबार बस्दैछ । सभामा संस्थाले ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९४७ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, कम्पनीमा रहेको संस्थापक सेयरधनीको स्वामित्व ५९.४० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४०.६० प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्याउने एजेन्डा पनि छ । सभा,…