Logo

अटोमोबाइल बजारमा चीनको जगजगी, सन् २०२१ मा दुई करोड बढी चिनियाँ ब्रान्डका सवारीसाधन निर्यात

काठमाडौं । सन् २०२१ मा चिनियाँ ब्राण्डका यात्रुवाहक सवारी साधनको बिक्री २३.१ प्रतिशतले बढेको उद्योग संघद्वारा जारी तथ्याङ्कले देखाएको छ । ‘चाइना एसोसिएसन अफ अटोमोबाइल्स म्यानुफ्याक्चरर्स’का अनुसार गत वर्ष चिनियाँ ब्रान्डका ९५ लाख ४० हजारभन्दा बढी कार बिक्री भएका थिए । संघले यस वृद्धिको श्रेय नवीकरणीय ऊर्जाबाट चल्ने सवारीवाहनको विकास र उत्कृष्ट निर्यात रणनीतिलगायतका कारकहरूलाई…