Logo

हिजो १०० अंकले घटेको बजार सम्हालियो, पाँच अंकले घटेको बजारमा ५ अर्ब ३९ करोडको कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५ दशमलव ९२ अंकले ओरालो लागेको छ । अघिल्लो दिन सोमबार करिव १ सय अंकले घटेको बजारमा आज भने सामान्य अंकले गिरावट आएको हो । नेप्सेका अनुसार बजारमा ५ अंकको गिरावट आउँदा कारोबार रकम भने ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार नाघेको छ । आज…