Logo

फोटोनको ‘लाइटट्रक अमार्क’ नेपाल भित्र्याउँदै एमएडब्लु, के–के छन् विशेषता ?

काठमाडौं । एमएडब्लुले मार्च महिनामा फोटोनको ‘लाइट ट्रक अमार्क’ नेपालमा ल्याउने तयारी गरेको छ । यो उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि चर्चित छ । फोटोन अमार्कमा क्याविनको डिजाइन उत्कृष्ट रहेको छ । साथै, यसलाई अत्याधुनिक फिचरले सुसज्जित गरेको छ । यो ट्रकमा २.८ लिटर क्षमताको टर्बो चार्ज डिजेल, वाटर कुलिङ इन्जिन दिइएको छ ।…