Logo

सेयर बजारमा देखियो सुधार, ५ अर्ब बढिको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । आइतबार ओरालो लागेको बजारमा सोमबार भने १५ दशमलव ७१ अंकको वृद्धि देखिएको हो । आज बढेको बजारमा बैंकिङ, होटल तथा पर्यटन र माइक्रोफाइनान्स बाहेकका सबै समुह उकालो लागेका छन् । नेप्सेका अनुसार आज सबैभन्दा बढि जिवन बीमा समुहको…