काठमाडौं । पछिल्लो समय बैंकहरुले एकाएक बैंक ब्याजदर बढाएपछि सेयर बजार लगानीकर्ता आक्रोशित भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपमा गरेको निर्णयले पुँजीबजार लगायत अन्य क्षेत्रहरु पनि मर्कामा पर्ने भन्दै नेपाल इन्भेष्टर्स फोरमले आक्रोश व्यक्त गरेको हो । फोरमले बैंकहरुले एकतर्फी रुपमा लगानीका क्षेत्रलाई मर्का पर्ने गरी गरेको व्याजदर बढाउने निर्णय तत्काल पुनरावलोकन…