Logo

एकदिन पनि टिकेन नेप्सेको वृद्धि, कारोबार ३ अर्बमै सिमित

काठमाडौं । बुधबार बजार पुनः ओरालो लागेको छ । धेरै दिनको घटाईपछि मंगलबार सुधारिएको बजार बुधबार भने पुनः १९ दशमलव ८४ अंकले घटेको हो । आज बजार दोहोरो अंकले घट्दा नेप्से २७ सय ३४ को विन्दुमा पुगेर रोकिएको छ । बुधबार बजारमा जीवन बीमा र अतिरिक्त समुहबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको छ । यी…