काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १२.५८ अंकले बढ्दै २६ सय १ को विन्दुमा पुगेर रोकिएको हो । कारोबार अवधिभर आज कुल ३ सय २५ कम्पनीका १ करोड २९ लाख ८२ हजार बढी कित्ता सेयर…