काठमाडौँ । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले गत फेब्रुअरी २२, २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गरिएसँगै १ वर्षभित्र १ हजार ४ सय ९९ वटा निसान म्याग्नाइट नेपाली बजारमा भित्रिएको कम्पनीले जनाएको छ । नेपाल प्रवेश गरेसँगै अहिलेसम्म निसान म्याग्नाइट २ हजार २ सय २६ वटा बुकिङ्ग भइसकेको छ । १ वर्षको…