Logo

सेबोन र नेप्से प्रमुखलाई अर्थमन्त्रीको ११ बुँदे निर्देशन, सब ब्रोकर खोल्नेदेखि मर्चेण्टमार्फत मार्जिन लेण्डिनसम्म

काठमाडौं । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरूलाई पुँजीबजार सुधारका लागि ११ बुँदे निर्देशन दिएको छ । अर्थ मन्त्रालयले बोर्डका नबनियुक्त अध्यक्ष रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीलाई स्वाग गर्दै उक्त निर्देशन दिएको हो । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका सुधाकार लागि दुवै निकायलाई…