एनआइसी एसिया क्यापिटल लिमिटेडले ‘आइडिया टु आइपीओ’ सेवा शुरू गरेको छ । कुनै कम्पनी वा संस्था स्थापना गरिसकेपछि खर्चका लागि पूँजी जुटाउने, बजारीकरण गर्ने, लगानीका लागि उपयुक्त समय छनोट गर्ने, ऋण सुविधा दिने, प्राविधिक तथा भौगोलिक क्षेत्रको अध्ययन लगायतका काममा सघाउने गरी सेवा दिन थालिएको क्यापिटलले जानकारी दिएको छ । यो कर्पोरेट सल्लाह दिने सेवा…