Logo

१४ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब २७ करोडमा सिमित

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १४ दशमलव ६७ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो लागिरहेको परिसुचक अन्तिममा २६ सय १६ को विन्दुमा पुगेर रोकिएको हो । बजारमा कारोबार भएका समुहमध्ये आज ईन्भेष्टमेन्ट बाहेकका सबै समुहका परिसुचक ओरालो लागेका छन् । आईतबार ईन्भेष्टमेन्ट समुहको परिसुचकमा १.४४ अंकको सुधार…