Logo

एलिट क्यापिटलले चिकित्सकका लागि ल्यायो ‘डक्टर्स पीएमएस’, सेयर बजारमा लगानी गर्न सघाउने

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरूलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तर्गत यो विशेष योजना ल्याएको हो । क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको सेयर भएपछि सो…