Logo

विन लघुवित्तले लगानीकर्तालाई साढे ११ प्रतिशत लाभांश दिने

काठमाडौं । विन लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरूलाई साढे ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ११ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश गरी साढे ११ प्रतिशत बोनस सेयर दिने भएको हो । लघुवित्तको ७९औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको चुक्ता पूँजीबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ…