Logo

सिवाईसी नेपाल लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, बैकिङ समयसम्म आवेदन दिन सकिने

काठमाडौं । वैशाख २ गतेदेखि निष्कासनमा रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परेकाले आज बैंकिङ समयपश्चात् आईपीओमा आवेदन बन्द गरिने कम्पनीले एक सूचना जारी गर्दै जानकारी दिएको हो । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५…