Logo

महालक्ष्मी लाइफले ९० करोड बराबरको शेयर निष्काशन गर्ने, मर्जर कमिटी पनि गठन

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ९० करोड बराबरको शेयर निष्काशन निर्णय गरेको छ । आइतबार सम्पन्न कम्पनीको विशेष साधारण सभाले सो निर्णय गरेको हो । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा भएको साधारणसभाले कम्पनीको अधिकृत पूँजी र जारी पूँजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी बृद्धि गर्ने निर्णय समेत भएको छ ।…