काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७४.९३ अंकले बढेको छ । बिहानैदेखि उकालो लाग्न सुरु गरेको परिसुचक कारोबार समयको अन्तिम क्षणमा उच्च अंकले बढ्दै २ हजार ३७ को विन्दुमा पुगेको हो । आज बजारमा कारोबार भएका समुहहरुमध्ये सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये निर्जीवन र जीवन बीमा समुहको सेयरमूल्य उच्च अंकले…