काठमाडौं । ऋणात्मक नेटवर्थ भएका वा घाटामा गएका कम्पनीहरुले पूँजी संकलनको बहानामा प्राथमिक सेयर निष्काशन नयाँ उद्देश्य बनाएका छन् । ऋणात्मक नेथवर्थ भएका धेरैजसो कम्पनीहरुले अहिले धितोपत्र बोर्डमा आइपीओको लागि आवेदन दिएका छन् । अझ भनौं उच्च नाफा हुँदा सरकारले बजेटबाटै बाध्यकारी व्यवस्था गर्दा समेत आइपीओ जारी नगर्ने तर, अहिले कम्पनी घाटामा जान थालेपछि विभिन्न…