Logo

एसपीजी अटोमोबाइल्सको एक्सचेन्ज विक, पुरानो कुनै पनि कारसँग नयाँ चेरी साट्दा ६ लाख ३१ हजारसम्म फाइदा

काठमाडौँ । नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्सचेन्ज विक आयोजना गरेको छ । थापाथलीमा अवस्थित चेरीको फ्ल्यागसिस सोरुममा सोमबारदेखि शुरु भएको उक्त एक्सचेन्ज विक आगामी आइतबारसम्म चल्ने छ । एक्सचेन्ज विकको अवसरमा पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्न सकिने छ । सो अवसरमा ४ लाख रुपैयाँ सम्म छुट उपलब्ध हुनेछ…