काठमाडौं । सरकारले देशको अर्थतन्त्रमा दबाब सृजना भएको भन्दै लागु गरेको आयात प्रतिवन्धको सबैभन्दा ठूलो प्रभाव अटो बजारमा परेको छ । सरकारले विलासिताका वस्तुको सूचीमा समावेश सवारी आयातमा कडाई गरेपछि हाल सवारी आयात शुन्य जस्तै छ । जसका कारण देशभरका गाडी तथा मोटरसाईकल शोरुममा शो गर्नका लागि समेत सवारीसाधनको अभाव भएको व्यवसायी बताउँछन् । व्यवसायीका…