Logo

हिम पर्वत हाईड्रोपावरले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने, सीबीआइएल क्यापिटलसँग सम्झौता

काठमाडौं । हिम पर्वत हाइड्रोवापर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिकत सेयर (आइपीओ) जारी गर्ने भएको छ । बुधबार एक समारोहकाबीच हिम पर्वत हाईड्रोपावर लिमिटेड र सीबीआइएल क्यापिटलबीच आइपीओ निश्काषनसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआईएल क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका हुन्…