Logo

ओएसएमका तीन पांग्रे विद्युतीय सवारी नेपालमा भित्र्याउँदै एमएडब्लू

काठमाडौं । एमएडब्लू वृद्धिले ओएसएमका ३ पांग्रे विद्युतीय सवारी साधन नेपालमा ल्याउने भएको छ । कम्पनीले ३० असोजमा ती सवारी साधन ल्याउन लागेको जानकारी दिएको छ । ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले नेपालले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने तथा कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि सहयोग पुग्ने भएकोले ती सवारी साधन…