Logo

साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब ३९ करोड माथि

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घट्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ११.४९ अंकले घट्दै २६ सय ८८.३१ को विन्दुमा झरेर रोकिएको हो । आज कुल ३ सय ५ कम्पनीका १ करोड ५८ लाख ५५ हजार बढी कित्ता सेयर…