Logo

सेबोनमा पाइपलाइनमा रहेका अधिकांश कम्पनीले आईपीओको स्वीकृति नपाउने, यस्तो छ कारण

काठमाडौं । सर्वसधारणलाई सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका अधिकांश कम्पनीले सेयर निष्काशनका लागि स्वीकृति नपाउने भएका छन् । यसअघि प्रायजसो कम्पनीले १० प्रतिशत सेयर आइपीओमार्फत जारी गर्न आवदेन दिएकोमा अहिले बोर्डले न्यूनतम २० प्रतिशतभन्दा कम सेयर सर्वसाधारणमा जारी गर्न नदिने नीति अंगीकार गरेपछि समस्यामा परेको हो । यसअघि रियल सेक्टरका कम्पनीले…