काठमाडौं । यातायात व्यवस्था विभागले कार्तिक २८ मा आह्वान गरेको मास प्रिन्टर खरिदको टेण्डर रद्ध गरेको छ । बुधबार एक सूचना जारी गर्दै विभागले उक्त बोलकबोल नै रद्ध गरिएको बताएको हो । पछिल्लो समय विभागमा लाइसेन्सको माग उच्च भएपनि प्रिन्टरको अभावले मागअनुसारको लाइसेन्स छपाई हुन सकेको छैन । यसको ग्याप परिपूर्ति गर्न विभागले गत कार्तिक…