Logo

नेप्सेमा दोहोरो अंकको वृद्धि कायमै, कारोबार १० अर्ब माथि

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से अन्तिम समयमा २९.८७ अंकले बढ्दै २७ सय २७.९१ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर कुल ३ सय २ कम्पनीका १ करोड ८० लाख ८१ हजार बढी कित्ता सेयर…