Logo

बिपिडब्लु लघुवित्तको ९७ हजार कित्ता आईपीओ निष्काशन हुने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । सोमध्ये ९ हजार ७०० कित्ता सेयर…