काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसुचक ४.५७ अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव गरिरहेको नेप्से अन्तिम समयमा सामान्य अंकले बढ्दै २१ सय को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर २ सय ५९ कम्पनीका ३९ लाख २२ हजार २ सय १६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ४७ करोड…