Logo

ब्रोकर शाखा खोल्ने निर्देशिका २०७९ जारी : एक पटकमा एउटा मात्रै शाखा, चुक्ता पुँजी डेढ करोड (निर्देशिका सहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । ब्रोकर शाखा कार्यालय संचालनलाई व्यवस्थित गर्न बोर्डले उक्त निर्देशिका कार्यान्वयनमा ल्याएको हो । उक्त निर्देशिका अनुसार अब दलाल व्यवसायीहरुले एक पटकमा एउटा मात्रै शाखा कार्यालय खोल्न पाउने भएका छन् ।यस्तै धितोपत्र दलालले शाखा कार्यालय खोल्नका लागि निवेदन…