काठमाडौं । अब सरकारी कार्यालयहरुमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) नचल्ने भएको छ । मंगलबार प्रधानमन्त्री कार्यालयले देशभकार सबै सरकारी कार्यालयहरुलाई पत्राचार गर्दै कार्यालयमा टीएमएस प्रणाली नचल्ने बनाउन निर्देशन दिएको हो । कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा उक्त पत्र पठाएको हो । यसअघि सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान…