काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेजबीच सम्झौता भएको छ । बुधबार सेन्ट जेभियर्स कलेजमा एक कार्यक्रमबीच कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने गरी उक्त सम्झौता भएको हो । कार्यक्रममा प्रभु क्यापिटलका प्रमुख…