काठमाडौं । नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरणविरुद्ध परेको रिट सर्वाेच्चले खारेज गरिदिएको छ । अधिवक्ता दिपक बिक्रम मिश्रले दायर गरेको रिटमाथि आइतबार अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले उक्त रिट खारेज गरिदिएको हो । यससँगै नेपाल धितोपत्र बोर्डलाई नयाँ कम्पनीको लाइसेन्स दिने बाटो खुलेको छ । यसअघि गत ४ कात्तिकमा सर्वोच्च…