काठमाडौं । नेपाल रिपब्लिक मिडियाको प्राथमिक सेयर निष्काशन (आइपीओ) रोक्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बदनियतपुर्ण तरिकाले प्रतिसेयर ३५ रुपैयाँ नेटवर्थ रहेको कम्पनीलाई १ सय रुपैयाँमा आइपीओ निष्काशन गर्न अनुमति दिएसँगै अख्तियारमा उजुरी परेको हो । पुँजी बजार शुद्धिकरण अभियानले धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल, उक्त बोर्ड…